छोटो समयमै करोड क्लबमा 'मायालाई के दिउँ म बैना', टिमले साट्यो खुसी
Your ads here755 X 100

•
Byसेतोपाटी कला
•
आइतबार, २२ चैत्र २०८२, ३:३० अपराह्न
दीपिका बयाम्बु मगर र खेम सेञ्चुरीको स्वर रहेको गीतलाई तीन सातामै युट्युबमा एक करोडभन्दा बढीपटक हेरिएको हो।