धुवाँमुक्त भान्सा: बन्न सक्छ नव-गठित सरकारको मधेसी दलित लक्षित पहिलो प्राथमिकता!
Your ads here755 X 100

•
Byरोहित राज झा
•
आइतबार, २२ चैत्र २०८२, ५:१७ अपराह्न
मधेस प्रदेशमा विद्यमान समस्याहरूको सूची लामो छ तर भान्साको धुवाँ जस्तो गम्भीर र व्यापक समस्या अझै पनि धेरै हदसम्म बेवास्ता गरिएको छ। यो केवल घरभित्र सीमित सानो असुविधा होइन, बरु सार्वजनिक स्वास्थ्य, पोषण, कृषि, लैङ्गिक समानता र वातावरणसँग प्रत्यक्ष जोडिएको बहुआयामिक चुनौती हो।