लगातार दुई दिन स्थिर रहेको सुनको भाउ सोमबार भने घट्यो, कतिमा हुँदैछ किनबेच?
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, २३ चैत्र २०८२, १०:५४ पूर्वाह्न
गत शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार ६ सय रूपैयाँ घटेको हो।