अब बैंक पनि शनिबार र आइतबार बन्द, सेवा अवधि ९ देखि ४ बजे
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, २३ चैत्र २०८२, ११:४७ पूर्वाह्न
अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।