कांग्रेसको भिजन १० र सरकारको एजेन्डाबीच पर्याप्त समानता छ- रञ्जित कर्ण
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
सोमबार, २३ चैत्र २०८२, १:०४ अपराह्न
राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले कांग्रेसले अघि सारेको भिजन १० र सरकारका एजेन्डाबीच पर्याप्त समानता रहेको बताएका छन्।