काठमाडौँ उत्तर-दक्षिण भ्रमणका सम्झनाहरू!
Your ads here755 X 100

•
Byअमर अधिकारी
•
सोमबार, ३० चैत्र २०८२, २:४३ अपराह्न
२०४० सालको एसएलसी परीक्षा उत्तीर्ण भएको एक महिनापछि काठमाडौँ प्रवेश गरियो भने त्यसको एक महिनापछि संस्थान सेवाको जागिर पाइयो। सोह्र वर्षपछि संस्थान सेवापश्चात् निजामती सेवामा प्रवेश गरेर विभिन्न छ वटा मन्त्रालय वा अन्तर्गतका निकायहरूमा रहेर सरकारी सेवा गरी २०७९ असार २३ देखि लागू हुने गरी निजामती सेवाबाट अनिवार्य अवकाश लिएँ।