बच्चा हुर्काउँदै कसरी पढ्ने लोक सेवा?
Your ads here755 X 100

•
Byयमुना अर्याल (काफ्ले)
•
शनिबार, १२ बैशाख २०८३, ४:१६ अपराह्न
'म पनि लोक सेवा पढ्न चाहन्छु, प्राइभेट अफिसमा काम गर्थें, नानी जन्मेपछि जागिर छुट्यो। प्राइभेट संस्थामा जागिर खाने रहर छैन, लोक सेवा कसरी पास गर्ने हो?'