एकैदिन तोलामा २७ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, १०:४१ पूर्वाह्न
शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार सात सय रूपैयाँ बढेको हो।