के पानीले पनि सास फेर्छ होला?
Your ads here755 X 100

•
Byप्रजिता ढकाल
•
आइतबार, १३ बैशाख २०८३, ५:०१ अपराह्न
सानो नानी; नाङ्गो खुट्टा अलि माटो लागेको, आँखामा अनगिन्ती जिज्ञासा बोकेकी। उनले न परिचय दिइन्, न औपचारिक कुरा गरिन्। केवल पानीलाई हेर्दै एकदम सरल तर गहिरो प्रश्न गरिन्- ‘के पानीले पनि सास फेर्छ होला?’