सरकारले तोक्यो ठूला जलविद्युत आयोजनाको निर्माण सम्पन्न मिति
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
आइतबार, १३ बैशाख २०८३, ६:०९ अपराह्न
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' तयार पार्दै ठूला जलविद्युत आयोजना सक्ने मिति नै तोकेको हो।