परम्परागत खेतीको संकट र बाँदर आतंक!
Your ads here755 X 100

•
Byअनिल भुसाल
•
बिहीबार, ३१ बैशाख २०८३, १:५० अपराह्न
पहाडी ग्रामीण कृषिको संकट र बाँदर आतंकको समाधान दुई फरक मार्गबाट खोज्न सकिन्छ- बाँदर विस्थापन वा कृषि रूपान्तरण। अनुभव र विश्लेषणले दोस्रो मार्ग अधिक दिगो र व्यावहारिक सिद्ध हुने देखाउँछ। परम्परागत खेतीबाट नगदे बालीमा स्थानान्तरण हुँदा एकैसाथ दुई समस्याको समाधान हुन सक्छ, बाँदरको उपद्रो न्यूनीकरण र कृषकको आर्थिक उत्थान।