एसइईको सफलतासँगै चेतना अनुभूतिको शुभकामना!
Your ads here755 X 100

•
Byरमा दुलाल
•
बिहीबार, ३१ बैशाख २०८३, २:०९ अपराह्न
शिक्षा सँगसँगै हामीमा नैतिक शिक्षा पनि हुनुपर्छ। नैतिकता पक्कै पनि शिक्षाले नै ल्याउँछ। नैतिकताले माया, स्नेह, सद्भाव, आदर, सम्मान तथा जागरुकता ल्याउँछ। यसैले शिक्षा सँगसँगै हाम्रो नैतिक शिक्षा पनि सँगै जानुपर्छ। नैतिकता बिनाको शिक्षा शून्य हुन्छ। बास्ना बिनाको फूल हुन्छ। हामी बास्नासहितको फूल हुनु पर्छ।