यस वर्ष मनसुनजन्य विपदबाट २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ६:३० पूर्वाह्न
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षका लागि तयार गरिएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।