इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिले प्रभावित भयो आयोजना
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, ०१ जेठ २०८३, ८:१९ पूर्वाह्न
लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ।