'सार्वजनिक बिदा भाइरल भएको भन्दा धेरै चिन्ता बालीको'
Your ads here755 X 100

•
Byराजु अधिकारी
•
शुक्रबार, ०१ जेठ २०८३, ९:०७ पूर्वाह्न
प्रतिमन (४० किलो) एक लाख रूपैयाँमा बिक्री हुने 'खोल्सीको सुन' भनिने अलैंचीको बोटको गुभा मासिने गरी बाँदरले स्वाहा पारिदिँदा किसानको मनमुटुमा कति ठूलो राँको बल्दो हो?