परदेशीको बाध्यता र स्वास्थ्य चेतना!
Your ads here755 X 100

•
Byसुबास घिमिरे
•
शुक्रबार, ०१ जेठ २०८३, १:४६ अपराह्न
यो घटना मेरो मनमा गहिरो रूपमा बसेको छ। घर फर्किएपछि पनि धेरै समयसम्म त्यही दृश्य मेरो मनमा घुमिरह्यो। मैले बारम्बार सोचिरहेँ— यदि त्यो व्यक्तिको स्थानमा म भएको भए के हुन्थ्यो होला?