हजार वर्षपछि 'माया' सभ्यता हेर्दा जे देखेँ...
Your ads here755 X 100

•
Byनारायण श्रेष्ठ
•
शुक्रबार, ०१ जेठ २०८३, ७:४५ अपराह्न
दुई हजार वर्ष पहिले, बिना प्रविधि कसरी बनाए होलान् यस्तो भिमकाय ढुंगाको पहाड? यत्रो सभ्यता कसरी खण्डहर बन्यो? किन छाडे यो पूर्वाधार? कहाँ गए होलान् तिनीहरू?