खस सभ्यतामाथि गहन उपन्यास 'पैकेलो'
Your ads here755 X 100

•
Byडा. मधुसूदन गिरी
•
शनिबार, ०२ जेठ २०८३, ५:१६ अपराह्न
सीमान्तीकृत पैकेला जो आफै आवाजविहीन अर्थात् सबाल्टर्न छन्, तिनको वीरताको, साहसको इतिहास कसले खोजिदिने? कसले लेखिदिने? पर्यटक लेखक वा कर्पाेरेट लेखकबाट त्यो सम्भव छैन। किनकि जसले माटोलाई महसुस गरेको छैन, उसले यथार्थ लेख्न सक्दैन।