रासायनिक मल संकट: आयातमा जोड कि विकल्पको अवयस्कता?
Your ads here755 X 100

•
Byअनुप पुडासैनी
•
बुधबार, २० जेठ २०८३, १:०३ अपराह्न
सरकारले अनुदानमुखी मल व्यवस्थापनको विकल्प अब खोज्न जरुरी भएको छ। हामीले रासायनिक मललाई प्रतिस्थापित गर्न त सक्दैनौँ, तर पनि पूर्ण रूपमा परनिर्भर हुनुपर्ने बाध्यता भने हटाउन जरुरी छ।