तपाईंको खल्तीमा पैसा ल्याउने डिजिटल पाइपलाइन
Your ads here755 X 100

•
Byसेतोपाटी टिम
•
बुधबार, २० जेठ २०८३, ७:४५ अपराह्न
के हो पैसा बग्ने डिजिटल पाइपलाइन? तपाईंले स्क्यान गरेको क्युआरले कसरी काम गर्छ? त्यसले तपाईंको मोबाइलबाट अर्को मानिसको मोबाइलमा पैसा कसरी पठाउँछ?