एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, २२ जेठ २०८३, ४:५९ अपराह्न
बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले ७ रजत र ५ कांस्य पनि जित्यो ।