युवा पलायन रोक्न एआई र आईटी क्षेत्रमा रोजगारी विस्तार आवश्यक- राजेन्द्र मल्ल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शनिबार, २३ जेठ २०८३, ७:३० पूर्वाह्न
उनले नेपालसँग युवा जनशक्ति, प्रतिभा र सम्भावना प्रशस्त रहेको उल्लेख गर्दै सही नीति र लगानीमार्फत सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधार बनाउन सकिने धारणा व्यक्त गरे।