वायुसेवा निगममा योग्यता पन्छाएर वर्णानुक्रम अनुसार गरिएका नियुक्ति सर्वोच्चले गरिदियो बदर
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, २९ जेठ २०८३, ९:४० अपराह्न
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले करिब एक महिनाअघि विधि र प्रक्रिया विपरीत योग्यताक्रमको सट्टा वर्णानुक्रम अनुसार गरेका दुई नियुक्ति विवादित भएका थिए।