गृहिणी अर्थात् 'राष्ट्रनिर्माता'को सवाल!
Your ads here755 X 100

•
Byइन्दु पन्त
•
मङ्गलबार, ०९ असार २०८३, ३:१९ अपराह्न
भारतीय सर्वोच्च अदालतले एउटा प्रतीकात्मक तर शक्तिशाली सन्देश दिएको छ– घरभित्रको श्रम आर्थिक रूपमा मूल्यवान् छ। नेपालका लागि अब मूल प्रश्न गृहिणीको श्रमको मूल्य छ कि छैन भन्ने होइन। प्रश्न हो— नेपालको कानुनी प्रणाली, बिमा संरचना र सामाजिक सोचले त्यो मूल्यलाई कहिले स्विकार्छ?