आँखै अगाडि बडेमानको ढुंगा बजारिँदा...
Your ads here755 X 100

•
Byअमर अधिकारी
•
बुधबार, १० असार २०८३, ३:२६ अपराह्न
हाम्रो घर नजिकमा रहेको झोरखोलाको नामले चिनिने खहरे खोलाको किनारामा रहेको बारीमा गहतको गेडाका आकारका च्याप्टा खालका ढुंगाहरू भएका कारण त्यहाँ गहत र झिलिंगे बाहेक अरू बाली हुँदैन। त्यस बारीलाई ददेरी पाटोको नामले चिनिन्छ।