'जाबो युट्युबर!'
Your ads here755 X 100

•
Byलवदेव धामी
•
बिहीबार, ११ असार २०८३, ३:५१ अपराह्न
सरकारी कर्मचारी आफू कर्मचारी भएकोमा सन्तुष्ट छैन। व्यापारी आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्ट छैन। निजी क्षेत्रमा काम गर्ने व्यक्ति अर्को क्षेत्रमा अवसर खोजिरहेको छ। शिक्षकले उद्यमको सपना देखिरहेको छ भने उद्यमीले स्थायित्व खोजिरहेको छ।