निकोलस पेपेको जादू : आइभोरी कोस्टले तोड्यो २० वर्षदेखिको 'समूह चरणको खराब लय'
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, १२ असार २०८३, ५:४५ पूर्वाह्न
निकोलस पेपेको उत्कृष्ट दुई गोलको मद्दतले आइभोरी कोस्टले कुराकाओलाई पराजित गर्दै विश्वकपको इतिहासमा पहिलो पटक नकआउट चरणमा पुग्न सफल भएको छ।