मनसुनको प्रभाव सीमित, तराईका केही क्षेत्रमा आज पनि तातो हावा चल्ने
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, १२ असार २०८३, ७:४८ पूर्वाह्न
हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ।