नेदरल्यान्ड्समा हुने लिग-२ सिरिजका लागि नेपाली टोली घोषणा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
शुक्रबार, १२ असार २०८३, ४:०८ अपराह्न
नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्समा हुने आइसिसी विश्वकप लिग-२ को सिरिजका लागि नेपाली टोली घोषणा गरेको छ।