बिहे खर्च ९५ लाख, सम्बन्ध १५ महिनामै समाप्त!
Your ads here755 X 100

•
Byनिर्मल घिमिरे
•
मङ्गलबार, ३० असार २०८३, २:५३ अपराह्न
त्यो सुन्नासाथ भुषाल परिवार अलमल्लमा परे। ढोकाको सानो प्वालबाट चिहाइरहेका ३ छोरीहरू पनि पुरै आश्चर्यमा परे। ठूली दिदीको लागि हेर्न आएको माहिली बहिनी चाहिँ राम्री देख्नासाथ केटाले प्रस्ताव परिवर्तन गर्यो।