रोनाल्डो: एउटा बाल सपनाको बिदाइ!
Your ads here755 X 100

•
Byअरुण राज तिमिल्सिना
•
बुधबार, ३१ असार २०८३, ६:२४ अपराह्न
रोनाल्डोले केवल गोल गरेनन्, उनले एउटा पुस्ताको बाल्यकाललाई रङ्गिन बनाए। ती सपनामध्ये एउटा सपना मेरो घरमा पनि हुर्कियो। त्यसैले उनी मैदानबाट बिदा भए पनि हाम्रो घरका सम्झनाबाट कहिल्यै बिदा हुने छैनन्।