'बालेन एक्सप्रेस' ले दलितलाई दशकौं पछाडि धकेल्ने हो?
Your ads here755 X 100

•
Byडा. मित्र परियार
•
बिहीबार, ३२ असार २०८३, ७:५६ अपराह्न
बालेन शाह सरकारका प्रारम्भिक नीति, निर्णय र व्यवहारले यो सत्ता २०४६ सालपछिकै सबैभन्दा जातीय रूपमा असंवेदनशील र दलितविरोधी बन्ने हो कि भन्ने आशंका जन्माएको छ।