कर्जामा ठूला ऋणीहरूको आधिपत्य, दुइटा कर्जा बिग्रिँदा ९ बैंकलाई पुँजी दबाब
Your ads here755 X 100

•
Byविजयराज खनाल
•
बिहीबार, ३२ असार २०८३, ७:१३ अपराह्न
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१-८२ को वित्तीय स्थिरता सम्बन्धी प्रतिवेदनले बैंक तथा वित्तीय संस्थाहरूबाट जारी हुने कर्जामा बढ्दो ग्राहक केन्द्रीकरण भइरहेको देखाएको छ।