विष्णु पौडेलमाथि सम्पत्ति शुद्धीकरण मुद्दा दायर
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, ३२ असार २०८३, ८:११ अपराह्न
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वअर्थमन्त्री एवं एमालेका उपाध्यक्ष विष्णु पौडेल लगायत १६ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।