विश्वकप महाभिडन्त– साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच 'हेभीवेट' फाइनल
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बिहीबार, ३२ असार २०८३, ९:०८ अपराह्न
आगामी आइतबार राति न्युजर्सीस्थित मेटलाइफ रंगशालामा फुटबल इतिहासकै एउटा स्मरणीय फाइनल हुँदैछ। एकातिर साविक विश्व विजेता अर्जेन्टिना छ भने अर्कोतिर युरोपेली च्याम्पियन स्पेन।