जब संगीतले देश सम्झाउँछ!
Your ads here755 X 100

•
Byप्रशान्त लामिछाने
•
मङ्गलबार, १९ श्रावण २०८३, ४:१६ अपराह्न
अब पालो थियो रामकृष्ण ढकालको। दीप श्रेष्ठसँग स्टेज सेयर गर्न पाउनु आफ्ना लागि अहोभाग्य रहेको उनले बताए। हाम्रा लागि पनि विदेशमा दुई हस्तिलाई सँगै सुन्न पाउनु दुर्लभ क्षण जस्तै थियो। ढकालले आफ्ना नयाँ पुराना गीत गाए। कहिले भावुक बनाए त कहिले कालीमा रिडी मिसाए।