राष्ट्र बैंक ऐन र अर्जेन्टिनाको सन्देश
Your ads here755 X 100

•
Byमुराहरि पराजुली
•
बुधबार, २० श्रावण २०८३, ९:५९ पूर्वाह्न
केन्द्रीय बैंकले साँच्चिकै एउटा मात्र कुरामा ध्यान केन्द्रित गर्न सम्भव छ त? भोलि देशमा बेरोजगारी चरम भयो, कलकारखानाहरू ठप्प भए वा ठूलै आर्थिक मन्दी आयो भने केन्द्रीय बैंक चुप लागेर बस्न मिल्छ?