डिजिटल निर्भरताले कसरी बदल्दै छ हाम्रो जीवनशैली?
Your ads here755 X 100

•
Byडा. पेशल खनाल
•
बुधबार, २० श्रावण २०८३, २:५५ अपराह्न
आजभोलि धेरैजसो अभिभावकको एउटै साझा चिन्ता छ— मेरो छोरा वा छोरीलाई मोबाइलको लत बस्यो। मोबाइल बिना खाना खाँदैन, पढ्न बस्दैन, सुत्न पनि मान्दैन।