किन एउटा सहर जल्छ, अर्को जोगिन्छ?
Your ads here755 X 100

•
Byअमित ढकाल
•
बुधबार, २० श्रावण २०८३, ६:१० अपराह्न
राष्ट्रिय घटना आगोको झिल्कोसरह हुन सक्छ। तर त्यो झिल्को कस्तो 'सामाजिक जमिन' मा खस्छ भन्ने महत्त्वपूर्ण हुन्छ। कुनै जमिनमा त्यो झिल्को खस्नेबित्तिकै डढेलो लाग्छ। कुनै जमिनसँग भने त्यसलाई निभाउने तागत हुन्छ। के हो त्यो तागत?