हिंसा रोकेका सहरको 'सामाजिक शक्ति' के हो?
Your ads here755 X 100

•
Byअमित ढकाल
•
बुधबार, २० श्रावण २०८३, ६:०८ अपराह्न
शान्ति भनेको सामान्य दिनमा निर्माण हुन्छ। मानिसले सँगै काम गर्दा, साझा संस्था बनाउँदा, एउटै टेबलमा विवाद मिलाउँदा र व्यापार, श्रम, शिक्षा, संस्कृति वा टोलका समस्यामा सहकार्य गर्दा शान्तिको आधार तयार हुन्छ।
दंगा रोक्ने तयारी दंगा सुरू भएको दिन होइन, धेरै वर्षअघि सुरू हुन्छ।