सामीप्यका निम्ति भौँतारिएको मन!
Your ads here755 X 100

•
Byअनुपा कोइराला
•
बुधबार, २० श्रावण २०८३, ३:५५ अपराह्न
हामी विकासको कुरा गर्छौँ। समृद्ध नेपालको नारा लगाउँछौँ। तर देश निर्माण गर्ने सक्षम युवा जनशक्ति नै विदेश पलायन भइरहेका छन्। यसको प्रत्यक्ष प्रभाव परिवारमा परेको छ।