गभर्नरलाई 'बाइपास' गर्दै राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग अर्थमन्त्रीको छलफल
Your ads here755 X 100

•
Byविजयराज खनाल
•
बुधबार, २० श्रावण २०८३, ५:१७ अपराह्न
अर्थमन्त्रीले बैंकका सिइओ र अझ राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग सामूहिक छलफल गर्दा गभर्नरलाई नै उपस्थित नगराउनु आफैमा अस्वाभाविक भएको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्।