के नेपाली राज्य र राजनीतिले 'साम्प्रदायिक तनाव' व्यवस्थापन गर्न सक्छन्?
Your ads here755 X 100

•
Byअमित ढकाल
•
बुधबार, २० श्रावण २०८३, ६:०५ अपराह्न
धर्म परिवर्तन गराउन गरिने अनुचित प्रलोभन वा दबाबलाई राज्यले रोक्नुपर्छ। विदेशी पैसा वा वैचारिक सहयोग प्रयोग गरेर कुनै समुदायलाई कट्टरपन्थतर्फ धकेल्ने प्रयास पनि स्वीकार्य हुनु हुँदैन। तर यसको अर्थ राज्यले कुनै धर्म वा समुदायलाई शंकाको घेरामा राख्नु होइन।