एमाले कचिंगलको मारमा प्रदेश सरकारहरू– कहीँ मुख्यमन्त्री छान्न सकस, कहीँ मन्त्री!
Your ads here755 X 100

•
Byराजु अधिकारी
•
बुधबार, २० श्रावण २०८३, ९:१५ अपराह्न
एमालेभित्रको यो कचिंगलले प्रदेश सरकार पुनर्गठन प्रक्रिया लम्बिएको छ। दुइटा पार्टीले गरेको तीनबुँदे राजनीतिक सहमतिको कार्यान्वयन समेत अलपत्र परेको छ।