न्यायाधीशहरूलाई महाअभियोग लगाउन खोजियो भन्नेबारे संसदीय समितिमा भएको ४ घन्टा बहस
Your ads here755 X 100

•
Byमनोज सत्याल
•
बुधबार, २० श्रावण २०८३, ७:२८ अपराह्न
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले उक्त बहसपछि तीन अन्तर्राष्ट्रिय संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन दिएको छ।