माइतीघरबाट पक्राउ परेका जेनजी अभियानीसँग मागियो १ लाख धरौटी, तिर्न नसकेपछि थुनामा
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
बुधबार, २० श्रावण २०८३, ७:५१ अपराह्न
उनीहरूले धरौटी तिर्न नसक्ने बताएपछि प्रशासन कार्यालयले बुधबार थुनामा पठाउन आदेश दिएको छ। उनीहरू साउन १३ गतेदेखि थुनामै थिए।