भिसीलाई 'बाइपास' गर्दै कामचलाउ रजिष्ट्रारले गरे राति नै ५१ कर्मचारीको सरूवा
Your ads here755 X 100

•
Byभगवती पाण्डे
•
बुधबार, २० श्रावण २०८३, ८:०९ अपराह्न
‘कर्मचारी सरूवा गर्दा मलाई कुनै जानकारी गराइएको थिएन, हामी कामचलाउ मात्र भएकोले कर्मचारीहरूको सरूवा गर्नुपर्ने आवश्यकता नभएकाले पत्र नै लेखेर सचेत गराएको हो,’ शाक्यले भने।