डेढ खर्बको खाजाको अर्थतन्त्र, राज्यको नजरमा 'छुटपुट नास्ता'
Your ads here755 X 100

•
Byपुरूषोत्तम रिजाल
•
मङ्गलबार, ०९ भाद्र २०८३, ३:५५ अपराह्न
स्वदेशमै लगानी गरेर हजारौंलाई रोजगारी दिने र राज्यलाई कर तिर्ने उद्यमीलाई समाज र प्रशासनले 'शोषक' वा 'माफिया' को रूपमा चित्रण गर्छ। यसै नीतिका कारण नयाँ पुस्ताका उद्यमीहरू स्वदेशमा उत्पादनमूलक उद्योग खोल्न छाडेर व्यापार वा विदेश पलायनतर्फ आकर्षित भइरहेका छन्।