भदौ २४ गते भाटभटेनीमा फेला परेका ७ कंकाल, त्यसै दिनदेखि हराइरहेका ७ जनाको रिपोर्ट प्रहरीमा
Your ads here755 X 100

•
Byयुनिक श्रेष्ठ
•
मङ्गलबार, ०९ भाद्र २०८३, ७:५० अपराह्न
ती ७ जनामध्ये कुन परिवारलाई खरानीको कुन पोका जिम्मा लगाउने यकिन गर्न सकिएको छैन। र, डिएनए परीक्षणबिना यो यकिन पनि हुँदैन।