नाडामा प्रोटोन 'इमास–७', कति हो मूल्य?
Your ads here755 X 100

•
Byसेतोपाटी संवाददाता
•
मङ्गलबार, ०९ भाद्र २०८३, ५:५२ अपराह्न
प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ। प्रिमियम भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रूपैयाँ रहेको छ।